आउँदा दिनहरु
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण २ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा ४ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत ७ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस ८ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा ९ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १२ दिन पछि
-
७जेठसोम प्रदोष व्रत १३ दिन पछि
-
८जेठनृसिंह जयन्ती १४ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २१ दिन पछि
-
१७जेठगोरखकाली पूजा २३ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस २४ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस २५ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २९ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३० दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३१ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ३३ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ३६ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३८ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४४ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ४५ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ४६ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४७ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४९ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
साहित्य / ब्लग
- माया भरी
- Nirjala Ekadashi Vrata (Vaisnav)
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- कोही किन बरबाद होस्
- बादल जस्तै
- Gorakhkali Puja/World Blood Donor Day
- गोरखकाली पूजा/विश्व रक्तदाता दिवस
- Sithi Nakha/World Day Against Child Labour
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
वैशाख कृष्ण त्रयोदशी
किराँत समाज सुधार दिवस
किराँतको अर्थ
यर्जुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र संस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख, अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा व्यक्तिहरू । यस अर्थमा यी सुरवीर, वीराङ्गना, सिकारी, प्रकृती प्रेमी अनि राम्रा मान्छेहरूको समुदाय किराँत समुदाय अनि संस्कृति एउटा गौरवको विषय हो । अनि प्राचीन कालमा किराँती राजाहरूले शासन गरेका कुराहरू त हामीले पढेकै हौँ, काठमाडौँमा पनि १९६३ वर्ष र ८ महिना किराँती राजाहरूले शासन गरेको प्रमाण छ ।
किराँत समाजसेवा दिवसको पृष्ठभूमि
किराँत धर्मगुरु तथा नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम संवत् १९८८ साल वैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवी बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधार का लागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् ।
फाल्गुनन्द लिङदेनले जारी गरेका बुँदालाई किराँती समुदायले सत्य धर्म मुचुल्काका रूपमा स्वीकार गरेका छन् । ती १० बुँदा किराँती समुदायमा कायम रहेका कुरीति, कुसंस्कारहरूको अन्त्य गर्न कोशेढुंगो साबित भयो । उक्त बुँदाहरूमा सबैले शान्तिको बाटो हिँड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रूपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घर परिवार बिगार्नु नहुने, जाँडरक्सी खान नहुने जस्ता सुधारका प्रमुख बुँदाहरू थिए । अज्ञानतावश कुसंस्कारमा डुबेका किराँती समुदायलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पुर्याउने फाल्गुनन्द लिङदेनको जन्म जयन्ती कार्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रूपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ ।फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चार खोलाको चुक्चिनाम्बामा भएको थियो ।
उति बेला किराँत समुदायमा व्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ ९सभा० डाँके । विकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्ताबेज तयार पारे ।
नेपालको पूर्वी पहाडी श्रेत्रहरुलाई किराँतहरूको घना बसोबासको क्षेत्रका रूपमा लिन सकिन्छ, सुनसरी जिल्लाको धरानमा रहेको बुढासुब्बा मा भएको टुप्पो नभएको बाँस का रुखहरू अन्तिम लिम्बु राजा बुद्धि कर्ण राय खेवागंले एक फेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभाबी तीर चलाएर बाँसको टुप्पाहरू छिनाएको भन्ने विश्वाश पनि छ ।
महाभारतमा किराँतको प्रसङ्ग
प्रथम किराँती राजा यलम्वर हुन भने अन्तिम राजा खिगुलाई मानिन्छ । किराँतहरूको प्राचीन सम्बत येले संबत विक्रम संबत भन्दा पनि लगभग १७८० वर्ष पुरानो छ, यसरी प्राचीन समयको शासन व्यवस्था अनि सुधारात्मक र विकास उन्मुख किराँतीहरूलाई लिच्छवी शासकहरूले सन् १५८ मा विस्थापित गरेका हुन् । महाभारतमा पनि किराँता अर्जुना भन्ने शब्द पाइन्छ, धनुर्विद्या आर्जन गर्न अर्जुनले आफ्नो नाम नै किराँता अर्जुना राखेको तथ्य महाभारत दिएको छ ।
किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाडौँ पशुपतिको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रति किराँतहरूको अथाह श्रद्धाले यस समुदायलाई शिव प्रेमी समुदायका रूपमा पनि लिइन्छ ।
किराँत धर्म एउटा अत्यन्त व्यवहारिक धर्म अनि सभ्यता हो । संसार भरिनै आफ्नो प्रकृतीप्रेम आचरण अनि साहस का लागि नाम कमाएका यी धर्मावलम्बीहरुले हरेक वर्षको वैशाख २४ गते किराँत समाज सुधार दिवसका रूपमा मनाउँदै आएका छन् ।
प्रजातन्त्र पछिको नेपालमा किराँती राजाहरू
२००७ सालको प्रजातन्त्रको उदय पछि लिम्बु राजाहरुलाई दिइएको स्वायत्त अधिकार नेपाल अधिराज्यमा अन्तर्निहित राखिएको हो, लिम्बु भाषामा हाँग भन्नाले राजा भन्ने बुझाउँछ र त्यसपछि लिम्बु हाँगहरु मूलधारको शासन व्यवस्थामा नआएको पाइन्छ ।
यस समुदायका लिम्बु मात्र होइनन्, सुनुवार, याक्खा, राई, लिम्बु लगायत पनि हुन् । समग्रमा किराँत समुदायलाई एउटै समुदाय मानिए तापनि दुई फरक मुन्धुम संस्कार रहेको छ । पहिलो परम्परागत मुन्धुम संस्कार हो । यस संस्कारमा वली प्रथासम्मको उल्लेख छ भने दोस्रो सत्यहाङ्मा , साम्जिक मुन्धुम संस्कार । यस संस्कार अनुसार भने वलिप्रथा र मद्यपानलाई पूर्ण रूपमा अस्वीकार गरिएको छ । यसको संस्कार अर्थात् मुन्धुम लिखित पनि छ । महागुरु
फाल्गुनन्दले आयोजना गरेको चुम्लुङ सभा ले समाज सुधारको मुचुल्का जारी गरेपछि गाउँ(गाउँमा मन्दिर तथा पाठशालाहरू बन्न थाले । बालबालिकाहरूलाई लेखपढ गर्न सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहारको थालनी भयो।छोरी चेलीको सोतर सित खाने चलन हट्दै गयो । मृत्यु र सुतक ३ दिन र मृत्युपछि किरियापुत्रीले ९ दिन बार्ने चलन बस्यो । उनको यही सामाजिक योगदानलाई कदर गर्दै नेपाल सरकारले फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
किराँती समुदायका परम्परागत खेलका आधारमा बनाइएका विश्व प्रसिद्ध कम्प्युटर गेमहरूको निर्माण
किराँती समुदायको धनुवाँण लगायतका प्राचीन जीवनशैलीहरूलाई आधार मानेर विश्व प्रसिद्ध कम्प्युटर खेल निर्माण कम्पनी यूनिसफ्टले फार क्राई फोर भन्ने भिडियो गेम पनि निर्माण गरेको छ । यसका अलावा टेम्पल रन आदि थुप्रै अन्य प्राचीन संरचना देखाउने गेमहरूमा किराँती जीवनशैली र बहादुरतालाई उतारिएको छ है । नेपालको शान यस समुदायका सबैलाई उत्तरोत्तर प्रगतिको कामना ।
सम्पूर्ण किराँत दाजुभाइ दिदीबहिनी, आमा बुबा, भाइबहिनीमा हार्दिक नमन अनि हामी सबैलाई शुभकामना, किराँत समाज सुधार दिवसको ।
-हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: