आउँदा दिनहरु
-
६जेठ
-
७जेठसोम प्रदोष व्रत भोलि
-
८जेठनृसिंह जयन्ती २ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ११ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस १७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ १९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३३ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३४ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३५ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३७ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४३ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४४ दिन पछि
-
१९असारप्रदोष व्रत ४५ दिन पछि
-
२२असारविश्व जनसंख्या दिवस ४८ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५५ दिन पछि
-
३०असारगोरखकाली पूजा ५६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५७ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
साहित्य / ब्लग
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस/गोरखकाली पूजा
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas/Gorakhkali Puja
- अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- International Day against Drug Abuse and Illicit Trafficking
- मंगलचौथी व्रत/भूमी पूजा
- Mangal Chauthi Vrata/Bhumi Pooja
- International widows day
- अन्तर्राष्ट्रिय एकल महिला दिवस
- Poornima Vrata/World Yoga Day/ Music Day
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
चैत शुक्ल तृतिया
मत्स्य जयन्ती व्रत । मत्स्यनारायण मेला । गौरी व्रत । ईद उल फितर
मत्स्य जयन्ती व्रत
धर्मलाई विज्ञानसँग जोड्ने एउटा सूत्र मत्स्य नारायण अवतारको वर्णनले दिन्छन् । मत्स्य अवतार भगवान् विष्णुको प्रथम अवतार मानिन्छ । म यहाँनेर चाल्र्स डार्विनको ‘इभ्याल्यूशन थ्यौरी’लाई मत्स्य अवतारसँग जोडेर व्याख्या गर्ने जमर्का गर्छु ।
महाप्रलय
महाप्रलयका समयमा एउटा सिङ भएको माछा उत्पन्न भएको कुरा ग्रन्थहरूमा पाइन्छ । विभिन्न आधुनिक लेख, चलचित्र र कथाहरूमा एपोक्लेप्टीक कथाहरू हुन्छन्, अर्थात् महाप्रलय र त्यसपश्चात्का कुराहरू । प्रलय पनि सृजनाको एउटा अंश हो, मत्स्यनारायण अवतार पनि एउटा पोष्टएपोक्लेप्टीक यर्थाथका रूपमा लिइन सकिन्छ । एक कोशको जीवबाट सुरु भएको मानव बिकासक्रमको पहिलो रूप अर्थात् विष्णुको पहिलो अवतार माछा अवतारका रूपमा आज पुजिन्छ ।
‘
इभोल्यूशन थ्यौरी’
‘इभोल्यूशन थ्यौरी’ अर्थात् अनुकूलताको सिद्धान्तमा एकल कोष भएका जीवहरू पानीबाट क्रमशः अनुकूलताका आधारमा विकास हुँदै गएको बताइएको छ । यता सनातन दर्शनमा पनि सृष्टिको व्याख्या गर्दा कमलको फूल, माछा अवतार अनि कछुवाका सन्दर्भहरू आउँछन् । यसर्थमा मानव विकासको प्रथम आधार चाहिँ जलचर भएको कुरामा सनातन दर्शन र विज्ञान दुवैमा कुनै दुई मत छैन । भगवान् विष्णुको पनि प्रथम अवतारका रूपमा मत्स्य अवतारलाई लिइन्छ ।
चैत्र शुक्ल पक्षको तृतीयामा मत्स्य जयन्ती मनाइने गरिन्छ । एक दिन अगावैबाट शुद्ध भोजन गर्ने, भगवान् विष्णुको भजन कीर्तन गर्ने र जाग्राम बस्ने चलन पनि छ । यसरी मत्स्य जयन्तीकै दिनमा चाहिँ विष्णु सहस्त्रानाम, विष्णु पुराण लगायतका ग्रन्थहरू\पाठ गर्ने र श्रोता र वक्ता सबैले चित्त लगाएर मनन गर्ने चलन छ ।
यस दिन गरिने दान पुण्यको पनि ठुलो महत्त्व छ ।
मत्स्यनारायण मेला
काठमाडौवाट झन्डै ८ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला लाग्ने गर्दछ भने साबिकका वर्षहरुमा आजका दिनमा मात्र मेला लाग्दछ । यस मेलामा परपर वाट हजारौं लाखौं भक्तजनहरु दर्शनार्थ आउने गर्दछन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा / पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।
विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ। चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ।
मत्स्य अवतारको व्याख्या
म थोरै मत्स्य अवतारको व्याख्यामा थप हौसिन चाहन्छु । सत्ययुगको सुरुवात भन्दा अगावै कलियुगको अन्तका क्रममा सबै कुराहरूलाई विनाश गर्ने क्रम चलिरहेको थियो । हामी सबैलाई थाहै छ कि चार युगका आधारमा सनातन दर्शनमा समग्र मानव अवस्थितिलाई बाँडिएको छ ।
यसरी एउटा पूर्ण चक्र, सत्य, त्रेता, द्वापर र कलिको वृत्तपछि विनाशको सँघार मा भगवान् ब्रह्मा नयाँ सत्ययुगको सृजना गरेर निदाएको अवस्था थियो । यसै क्रममा धर्म–दर्शनका बहु उपयोगी ग्रन्थहरू वेद, उपनिषद् लगायतका अन्य थुप्रै श्रोतहरू बोकेर हायागृभ नामका दैत्य समुन्द्र मुनी लुक्न गए । यिनै हायागृभलाई खोजी गर्न र सबै ग्रन्थहरू फिर्ता ल्याउन भगवान् विष्णुले मत्स्य अवतार लिएको उल्लेख छ । आज तिनै मत्स्य अवतारको जयन्ती, सबैलाई शुभकामना । यस वर्ष शुभसँग बितोस् ।
गौरी व्रत
सौभाग्य गौरी व्रत
चैत्र शुक्ल तृतीयाका दिन गौरी पूजा गरिन्छ । विवाहित स्त्रीहरू र कुमारीहरू दुवै अखण्ड सौभाग्यवती हुने चाहना राख्दै व्रत बस्ने गर्छन् । यो व्रतलाई गण गौर व्रत पनि भनिन्छ । अनि गौरी तृतीया, सौभाग्य गौरी व्रत अनि गौरी पूजा पनि भन्ने चलन छ ।
खेतमा बालीहरू लगभग काटिइसकेको अवस्था छ, गहुँका बालाहरू काटेर बाली भित्राइसकिएको अवस्था छ । नयाँ वर्षका सुरुवाती दिनहरू, खुल्ला आकाश अनि लामो लामो साँझहरूले लामो दिनको झल्को दिइरहेका छन् ।
१८ दिन अवधिको व्रत
सामान्यतया चैत्र महिनाको सक्रान्तिका दिनदेखि यस व्रतको सुरुवात हुने र आजका दिन यसको समापन गरिने चलन रहन्छ । पक्षका हिसाबले हेर्दा चैत्र कृष्ण पक्षको सुरुवातदेखि शुक्ल पक्षको तृतीयासम्म गरेर १८ दिन अवधिको व्रतका रूपमा यो व्रतलाई मानिन्छ ।
शिवपुराणमा चाहिँ माता पार्वतीले ५ दिनसम्म व्रत लिएको हुँदा भगवान् शिव पाउन सफल भएको भनी उल्लेख गरिएको छ । यद्यपि यस व्रत पार्वती र शिव दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ । पति र पत्नी दुवैले आउँदा वर्षहरूसम्म एक अर्कालाई साथ दिँदै अघि बढ्ने र सम्मान गर्ने आशय बोकेको यस व्रतको सबैलाई शुभकामना ।
अर्को हिसाबले यस व्रतलाई आउँदै गरेको मनसुनको स्वागतका रूपमा पनि लिन सकिन्छ । पानी बोक्न गएका बादलहरूले यथेष्ट पानी अनि चिस्यानहरू लिएर आउन् । सबैको मनकामना पूरा होस्, शुभकामना ।
ईद उल फितर
१:ईद के हो ?
ईदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू छन् ( ईदउल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ इद अल अधा।)
ईद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई (कम वा सानो ईद ) भनेर चिनिन्छ जब ईद अल अधा चार दिन लामो हुन्छ र (बृहत्तर ईद ) भनेर चिनिन्छ।
२ किन वर्षमा दुई पटक ईद मनाइन्छ ?
दुवै ईदहरूले इस्लामको कथाको लागि महत्त्वपूर्ण दुई फरक घटनाहरूलाई चिन्छन्, मनाउँछन् र सम्झाउँछन्। ईद उल फितर इस्लामिक क्यालेन्डरमा १० औँ महिनाको पहिलो दिन मनाइन्छ। ईद अलअधा इस्लामिक पात्रोमा अन्तिम महिनाको १० औँ दिनमा मनाइन्छ।
इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘ईद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
ईद उल फितर र चन्द्र मासको सम्बन्ध ?
ए चन्द्रमा
तिमी कुन जातका हौ
तीजपनि तिम्रो
ईद पनि तिम्रो ?
चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘ईद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि इद मनाउने दिन फरक हुनसक्छ ।
यदि यो दिन कहिले हो भनी दुबिधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामुदायिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । ईदका दिनबाट रमजान सकिनेछ । एक दिन अगाडि नै यो वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ ।
कसरी मनाइन्छ इद उल फितर ?
इदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ ।
प्रार्थनामा जाँदा र फर्कँदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको इदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान–प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ ।
आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने इदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ ।
बालबालिकाका लागि ईद
बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुने गर्छ, किनभने उनीहरूलाई आफूभन्दा ठुलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिने गर्छन् । जसलाई इदको ईदि भनिन्छ जसमा ठुलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौँ अथवा अधिकार नै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गिन बनाउन कतिपय ठाउँमा त बालबालिकाहरूले विभिन्न रङ्गहरू र झिलिमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज–सज्जा गर्ने गर्दछन् ।
ईदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ ।
नेपालमा ईद
नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदी–बहिनीहरूलाई इदको शुभकामना दिइन्छ । समाज र समानतासँग इस्लाम धर्मको विशेष निकटता छ, धनी र गरिब सबैले समान रूपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून् भन्ने कुरामा इस्लामिक रीतिहरू विशेष तवरले बनाइएको पाइन्छ ।
यस चाडले भ्रातृत्व, शान्ति र शुभेच्छाहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ । गरिब परिवारहरूले पनि सम्मानका साथ इद मनाउन पाउन भनेर विभिन्न प्रकारका भोजहरू आयोजना गर्ने गरिन्छ । भ्रातृत्व र उत्साहको यो पर्वमा तपाईँ हामी सबैलाई ईद उल फितरको शुभकामना ।
राम रहिम सबैको कृपा बनिरहोस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
६जेठ
-
७जेठसोम प्रदोष व्रत भोलि
-
८जेठनृसिंह जयन्ती २ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ११ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस १७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ १९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३३ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३४ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३५ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३७ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४३ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४४ दिन पछि
-
१९असारप्रदोष व्रत ४५ दिन पछि
-
२२असारविश्व जनसंख्या दिवस ४८ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५५ दिन पछि
-
३०असारगोरखकाली पूजा ५६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५७ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
साहित्य / ब्लग
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस/गोरखकाली पूजा
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas/Gorakhkali Puja
- अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- International Day against Drug Abuse and Illicit Trafficking
- मंगलचौथी व्रत/भूमी पूजा
- Mangal Chauthi Vrata/Bhumi Pooja
- International widows day
- अन्तर्राष्ट्रिय एकल महिला दिवस
- Poornima Vrata/World Yoga Day/ Music Day
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
Liked by: