तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो हप्ता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शेयर बजारको लगानी पनि राम्रै रहला । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य प्रारम्भ गर्नु अघि लक्ष्मीजीको दर्शनपछि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
View All weekly Rashifal
Liked by: