मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सेयर कारोबारमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सुन्तला रङ्ग हो । शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
View All weekly Rashifal
Liked by: