कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता कर्कट राशिकf लागि गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आफन्त बीचमा खटपट, चिन्ता र शङ्का उब्जनसक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मध्य साताबाट मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
View All weekly Rashifal
Liked by: