कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिको लागि यो महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग निलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
View All monthly Rashifal
Liked by: