आउँदा दिनहरु
-
१जेठ
-
२जेठ
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा २ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ५ दिन पछि
-
७जेठसोम प्रदोष व्रत ६ दिन पछि
-
८जेठनृसिंह जयन्ती ७ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १४ दिन पछि
-
१७जेठगोरखकाली पूजा १६ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १७ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १८ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २२ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २३ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २४ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २६ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २९ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३१ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३७ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३८ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३९ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४० दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४२ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४८ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४९ दिन पछि
-
१९असारप्रदोष व्रत ५० दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ५८ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ६० दिन पछि
-
३०असारगोरखकाली पूजा ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- प्रदोष व्रत/द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- National Republic Day
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
वैशाख शुक्ल नवमी
विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
विश्व दूरसञ्चार दिवसको परिवेश
सञ्चार प्रविधिबारे नागरिकहरूलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।
त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रूपमा समेत मनाइँदैछ । नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ ।
सन् २०२४ को दूरसञ्चार दिवसको नारा नै Digital Innovation for Sustainable Development अर्थात् दिर्घकालिन बिकासका लागि डिजीटल नवप्रवर्तन भन्ने अर्थ लाग्दछ ।
नेपाली दूरसञ्चार इतिहास
सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो ।
सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो ।
सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो ।
सन् १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । सन् १९९७ मा वीरगंज–रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिँधा सम्पर्क जोडियो ।
सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो । नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धिहरू त नयाँ पुस्ता नै गवाही हुन् ।
तर सुस्तरी हाम्रा पुस्ताहरू मोबाइल, इन्टरनेट, फेसबुक, यु–ट्यूब लगायत अन्य प्रविधि र दूरसञ्चारका कीर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदैछन् ।
दुरसञ्चार दिवस अनि सूचना प्रविधि समाज दिवसको शुभकामना १
विश्व उच्च रक्तचाप दिवस
सबैजनाले समयसमयमा रक्तचाप मापन गर्नुपर्ने जरुरतलाई पैरवी गर्दै यसवर्ष अर्थात सन् २०२४ को नारा नै Measure Your Blood Pressure Accurately, Control It, Live Longer भएको छ ।
‘हाइपर–टेन्सन’ के हो ?
उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, ब्यस्त जीवनशैली अनि चाहनाहरूको गुणन गर्ने र नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई ‘हाइपरटेन्सीभ’ बनाउँदैछ । हामीसबै सतर्क हुन जरुरी छ । हामी सबै ‘हाइपरटेन्सन’कै जोखिममा छौं ।
‘हाइपर–टेन्सन’ आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो । ध्यान पु¥याउन जरुरी छ । पाउने र गुमाउने होडबाजीमा जीवन बाँच्न बिर्सिएका यी पुस्ताहरूमा शान्ति अनि समानताको एउटा मोडको खाँचो छ । ‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न जरुरी छ । सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’ ८० हुने गर्छ ।
आजको दिन थोरै समय निकालेर एकफेर ‘ब्लडप्रेशर’ जचाउने पो हो कि रु स्मरणरहोस् हृदय रोगका कारक तत्वहरूमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण मानिन्छक । यसका कारण मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् ।ओखतीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुको साटो समय समयमा आफै शरीरलाई जाँच गराउन ठीक हुन्छ । यसतर्फ हामी सचेत हुन जरुरी छ ।
‘हाइपर–टेन्सन’ बाट जोगिने उपाय
धुम्रपान, मद्यपानबाट टाढा रहनु अत्यन्त राम्रो हो । तथापि त्यसबाट पूरै टाढा बस्न नसकेको खण्डमा कम प्रयोग गर्नुपर्छ । दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरूवाट मुक्त हुन सक्दछौ ।
दैनिक ब्यायामहरूले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, रात्रि सिफ्ट कार्य गर्ने र रात्रिकालीन समयमा धेरै बेर बस्ने मानिसहरूमा ‘हाइपरटेन्सन’को सम्भावना धेरै हुन्छ ।रक्तचापको एउटा निर्धारित चाप छ, त्यसमा बढी र गलत दुवै हानिकारक हो ।आफ्ना लागि समय निकाल्नु र तनावरहित जीवनको खोजमा रहनुपर्छ । बैंकका ब्यालेन्सले सुख त देलान्, तर स्वास्थ्य भन्दा ठूलो सुख केही छैन । आहार, बिहार अनि विश्राममा ध्यान दिनुपर्छ नै ।
तपाई–हामी सबैजना स्वस्थ भएको हेर्न रहर छ । सबैको जय होस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: