आउँदा दिनहरु
-
१जेठ
-
२जेठ
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा २ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ५ दिन पछि
-
७जेठसोम प्रदोष व्रत ६ दिन पछि
-
८जेठनृसिंह जयन्ती ७ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १४ दिन पछि
-
१७जेठगोरखकाली पूजा १६ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १७ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १८ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २२ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २३ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २४ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २६ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २९ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३१ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३७ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३८ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३९ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४० दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४२ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४८ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४९ दिन पछि
-
१९असारप्रदोष व्रत ५० दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ५८ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ६० दिन पछि
-
३०असारगोरखकाली पूजा ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
साहित्य / ब्लग
- विश्व शरणार्थी दिवस
- Pradosh Vrata/International Day for the Elimination of Sexual Violence in Conflict
- प्रदोष व्रत/द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- National Republic Day
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
विश्व बुवाआमा दिवस
यो छोरी बढ्ली कमाई गर्ली
यो छोरा बढ्ला कमाई गर्ला
दुधभात देला मलाई , दालभात देला मलाई
यो नेपाली समाजको एउटा थेगो हो, आज ठाडो केरा लेख्न चित्त परेको छ, कुरा आमाबुवाको आएपछि घुमाएर कुरा गर्नुको र भूमिकाको कुनै अर्थ छैन, बुवाआमाहरु ज्यूँदा भगवानहरु हुन्, यिनीहरूको समर्पण अनि यिनीहरूप्रतिको आदरमा समाज टिकेको छ ।
बुवा आमाप्रतिको दायित्व दुधभात र दालभातको उपलब्धतामा मात्र किन अड्केको हुन्थ्यो र ? यी जाबा भात अनि दूध त बिम्ब मात्र हुन्, माया सद्भाव, आदर, अँगालो अनि सम्झनामा सकल सृष्टि अनि सृष्टिकर्ता बुवा आमाको रचना अडेको छ । विदेशमा हुनुहुन्छ या स्वदेशमा नै बुवा आमाभन्दा पर हुनुहुन्छ, बुवा आमालाई पैसा पठाएर र बस्न खान दिएर दायित्व पूरा गर्नुभएको होला तर दायित्वको सीमा छैन, जब जब उमेर बढ्दै जान्छ तब दिने खाने भन्दा पनि सम्झना, शब्द र सद्भावको भोक बढेर जाने पाइन्छ । जहाँ हुनुहुन्छ, आज हातमा जे छ, साथमा जे छ, प्रयोग गरेर बुवाआमासंग एक वाक्य बोलिदिनोस्, बुवा आमा हुनुहुन्न भनेँ सम्झना गर्नुहोस्, सम्झना उक्काउन सक्नु पनि एउटा समर्पण हुनेछ, सुमन हुनेछ ।
विश्व आमाबुवा दिवसको पृष्ठभूमि
सन् २०१२ को संयुक्तm राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने घोषणा गरेको हो । सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ । सन् १९८९ मा नै सन् १९९४ लाई विश्व परिवार वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो । यससँगै हरेक वर्ष मे १५ लाई विश्व परिवार दिवस घोषणा गरियो । विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरिएको हो ।
हामीसँगै विश्व पनि छिप्पी रहेको हुन्छ, हाम्रो जीवन हुर्कँदै गर्दा हाम्रा बुवा आमाहरु बुढाबुढी हुँदै गएका हुन्छन्, उनीहरूको हात समातेर हिँड्न सिकेका पाइला अनि मसिना हत्केलाहरूले क्रमशः बुवाआमाहरुलाई डोहोर्याँउन थाल्दछन्, यस रूपान्तरण नै जीवन हो ।
माकुराको उदाहरण
माकुराको उदाहरण दिन चाहे आज दिन विशेष सामाग्री उक्काउन अघि, एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरूले आमालाई खाइदिने गर्दछन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्रा टुक्रा पारेर खाइदिने त्यो पाशविक नियति आजभोलि हामी मान्छेमा उदहारण पनि कतै बढ्दै गइरहेको त हैन ? बृद्धआश्रममा बढ्दै गएका लामहरू, बाटोघाटोमा बेसहारा रहेका पुराना पुस्ताहरू अनि घरघरमा अपहेलन गरेर राखिएका आमाबुवाहरूका आँसुले कतै माकुराको प्रवृत्तिको सार्थकता मानवमा पनि देखाइरहेको त हैन ?
साँझमा अफिस वाट फर्केको बुवाले बजारमा पोलिथिनको झोलामा लिएर गएको तरकारीको थुप्रोको साइडमा छोराछोरीका लागि मिठाई हुन्छ, खल्तीमा केही चकलेट हुन्छ, आमाले सारीका सप्कोले सिँगान पुछ्दै हुर्काएकी छोराछोरीको आमाबुवा प्रति असीम दायित्व रहन्छ, यो कुराहरू हामी सबैले बुझ्न जरुरी छ ।
काठको कचौराको कथा
काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृत्ति वर्णन गरिएको छ । सधैँ खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात् सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात् आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेको नाटक गरेको भनी सम्बोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाति केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कँदा काठको टुक्रासँग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।
नातिले बडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका आमाबाबु आफ्नो गल्तीको पश्चात्ताप गर्दै भोलिपल्टैबाट बुवालाई सँगै टेबलमा राखेर अनि फुटे पनि काँचकै कचौरामा आफूसरह खाना दिन थाल्दछन् । आउँदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भए पनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सद्भाव देखाउन जरुरी छ ।
आमाको मुख हेर्ने दिनमा तरह तरहका भाव सँगै सामाजिक सञ्जालमा फोटाहरू छरपस्ट पार्ने सन्तान अन्य दिनमा आमासँग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याउँदैनन् या जाँदैनन् । नाना तरहका व्रत बस्ने व्रतालुहरू घरकै रहेका बुवा आमा या सास ससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँजो मान्दछन् । कति बुहारीहरूले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सास ससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवा आमाको महत्त्व सबैले बुझ्न जरुरी छ । विश्वले आमाबुवाको महत्त्व र माया दर्साउनका लागि हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गर्दछ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलिका आमाबुवा पनि त हुन् ।
मातृ देवो भवः
पितृ देवो भवः
विश्व आमाबुवा दिवसको शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: