आउँदा दिनहरु
-
१७वैशाख
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २० दिन पछि
-
७जेठसोम प्रदोष व्रत २१ दिन पछि
-
८जेठनृसिंह जयन्ती २२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
चैत शुक्ल दशमी
विश्व सम्पदा दिवस
सम्पदा के हो ?
कुनैपनि राष्ट्रको एतिहाषिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरूलाई सम्पदा भनिन्छ।
नेपालका चर्चित सम्पदाहरू कुन कुन हुन् ?
नेपालका चर्चित सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौँ दरवार क्षेत्र हुन् । हुन त नेपाल सम्पदाहरूको धनी देश हो । तर, युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका कारण यी १० सम्पदाहरू विश्वभरि नै चर्चित छन् ।
किन मनाइन्छ विश्व सम्पदा दिवस ?
विश्वभरि भएका महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउन, ति सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्वभरि यो दिवस मनाउन शुरु गरेको हो।
1982 मा, ICOMOS (International council on Monument and sites) ले 18 अप्रिललाई विश्व सम्पदा दिवसको रूपमा स्थापना गर्यो, त्यसपछि UNESCO ले आफ्नो २२ औं साधारण सभामा यस दिवसलाई स्वीकार गर्यो। प्रत्येक वर्ष, यस अवसरमा, ICOMOS ले आफ्ना सदस्यहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय वैज्ञानिक समितिहरू, कार्य समूहहरू र साझेदारहरू, र यो दिवस मनाउन चाहने सबैलाई यस दिवसका गतिविधिहरूको लागि विषयवस्तु प्रस्ताव गर्दछ।
विश्व सम्पदा क्षेत्र
विश्व सम्पदा क्षेत्र (UNESCO) द्वारा प्रशासित अन्तर्राष्ट्रिय सम्मेलन द्वारा कानूनी सुरक्षा भएको ल्यान्डमार्क वा क्षेत्र हो। विश्व सम्पदा स्थलहरूलाई युनेस्कोद्वारा सांस्कृतिक, ऐतिहासिक, वैज्ञानिक वा अन्य प्रकारका महत्वका लागि तोकिएको छ। साइटहरूमा "मानवताको लागि उत्कृष्ट मूल्य मानिने संसारभरका सांस्कृतिक र प्राकृतिक सम्पदाहरू समावेश छन्" भनेर संरक्षण गरिन्छ ।
एक विश्व सम्पदा साइटले मानवताको उल्लेखनीय उपलब्धिलाई संकेत गर्न सक्छ, र पृथ्वीमा हाम्रो बौद्धिक इतिहासको प्रमाणको रूपमा सेवा गर्न सक्छ, वा यो ठूलो प्राकृतिक सौन्दर्यको ठाउँ हुन सक्छ।
नेपालमा रहेका विश्व सम्पदा सुचीमा परेका ठाँउहरु
नेपाल सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण छ । नेपालमा १० वटा प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलहरू छन् जुन युनेस्कोले विश्व सम्पदाको रूपमा सूचीकृत गरेको छ।
यी सम्पदाहरुमा :
पशुपतिनाथ, स्वयम्भुनाथ, चाँगुनारायण, काठमाडौ दरबार इस्क्वायर, पाटन दरबार इस्क्वायर, भक्तपुर दरबार इस्क्वायर, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज पर्दछन् ।यस वर्षमा विसं २०७२ सालमा भत्कीएको संघीय राजधानी काठमाडौंको नामनै राख्ने ऐतिहासिक सम्पदा काष्ठमण्डपको करिब ७ वर्षपछि पुनर्निर्माण सम्पन्न भएको छ । लामो विवाद र रस्साकस्सीपछि ३ वर्ष लगाएर उपभोक्ता समितिमार्फत् पुरानै प्रविधि, प्रकृया र सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरिएको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि खुला गरिएको छ । यस्ता भत्किएका अनेकन सम्पदाहरु ठडिँदै जान जरुरी छ ।
विश्व सम्पदा दिवस मा विश्व भरि धेरै सम्पदा संरक्षणका आवाजहरु उठ्ने गर्दछन् । चोरी निकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा देवताका मूर्ति अनि कलाहरुलाई देशमा फर्काउने प्रयासको संस्थागत अभ्यासका लागि पनि आजको दिन जरुरी छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्म सम्पदाको सुरक्षा होस्, हराएका फर्किउन्, लडेका उठुन अनि उठेकाहरु सजिउन ।
यस वर्षको विश्व सम्पदा दिवसको नारा के हो ?
"the Heritage of Commemoration" सम्पदाहरुको विरासत कायम राख्न भन्ने शाव्दिक अर्थ लाग्दछ ।
भिन्नताहरूलाई खोज गरेर अनुभव गरौँ, स्वीकार गरेर पहिचान र सम्पदागत भिन्नताहरूलाई स्वीकार गर्दै हरेक प्रकारका सम्पदाहरूको संरक्षणार्थ विश्व समुदाय लाग्न पर्दछ भन्ने यस वर्षको मूल नारा रहेको छ ।
अहिले नेपालको सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि के कस्ता चुनौतीहरू छन् त ?
अहिले विकासको नाममा हाम्रो मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । हाम्रा देवताका मूर्ति अनि कलाहरु चोरी निकासी भएर विश्व बजारमा बेचिएका छन् । त्यसबाहेक, जीर्ण अवस्थामा रहेका हाम्रा कयौं सम्पदाहरूको सुधारका लागि पर्याप्त अनुदान न आउनु, या आएपनि कार्यान्वयन हुन नसक्नु जस्ता समस्याहरू अहिले हाम्रो सम्पदाको संरक्षणका मुख्य चुनौती हुन पुगेका छन् । सम्बन्धित निकायले यी चुनौतीहरूको यथाशीघ्र समाधान खोज्न जरूरी देखिएको छ । विश्व सम्पदा दिवसको सबैलाई शुभकामना
-हाम्रो पात्रोको लागी सुयोग ढकाल

Liked by: