आउँदा दिनहरु
-
२जेठ
-
३जेठ
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ४ दिन पछि
-
७जेठसोम प्रदोष व्रत ५ दिन पछि
-
८जेठनृसिंह जयन्ती ६ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १३ दिन पछि
-
१७जेठगोरखकाली पूजा १५ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १६ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १७ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २१ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २२ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २३ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २५ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २८ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३० दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३६ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३७ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३८ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३९ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४१ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४७ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४८ दिन पछि
-
१९असारप्रदोष व्रत ४९ दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ५७ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५९ दिन पछि
-
३०असारगोरखकाली पूजा ६० दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- कवीर जयन्ती/ज्या: पुन्हि
- Poornima Vrata/World Yoga Day/ Music Day
- पूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस
- विश्व शरणार्थी दिवस
- World Refugee Day
- Pradosh Vrata/International Day for the Elimination of Sexual Violence in Conflict
- प्रदोष व्रत/द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- National Republic Day
- Nirjala Ekadashi Vrata
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
क्रिसमस डे
Jingle bell, jingle bell, jingle bell rock
Jingle bells swing and jingle bells ring
Snowing and blowing up bushels of fun
Now the jingle hop has begun.
क्रिसमसको बेलामा जिंगल बेलको खुबै कुरा हुन्छ । यो एक प्रकारको जिंग जिंग गरेर आवाज निकाल्ने घन्ट हो, जसमा सैयौं सख्याँमा घन्टहरू राखेर क्रिसमसका बेला बजाइन्छ । औधौगीक क्रान्ति पछिका वर्षहरूमा गाडी या गाडाहरूमा यस बेल राखेर बाटामा हिँड्ने र बाटामा हिँड्ने मान्छेहरूलाई जनाउ दिइने गरिन्थ्यो । काला जाती र गोरा जाती दुवैले एकै पटक गाइएको पहिलो गीतको रूपमा लिइने क्रिसमसको यस जिंगल बेल गीतका साथै यस वर्षको क्रिसमसको अनेक शुभकामना ।
क्रिसमसको शुभकामना! मेरी क्रिसमस!
आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू सौहार्द्यता तथा खुसीयालीको चाड क्रिसमस मनाउँदै छन् । सम्भवतः संसारभरि धेरै देशहरूमा एकै दिन अर्थात् आजैको दिन चारैतिर सार्वजनिक बिदा हुने गर्दछ । विदेश तिर धेरैजसो ठाउँमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरू हिउँसँग जोडिएका छन् । क्रिसमसको यो पावन पर्वको उल्लास एउटा क्रिसमस गीतको सरल नेपाली अनुवादबाट सुरु गरौंः
बाहिर को चिसो भयावह छ तर बालेको आगो न्यानो छ
आज जानुपर्ने कुनै ठाउँ छैन, पारिदेऊ हिउँ पारिदेऊ
अँङ्गेना छेउ बस्या छु, हिउँ नरोकिए पनि ठिकै छ
भुट्नलाई मकै ल्याएको छु
सेन्टा क्लसले इच्छा पूरा गरिदिनेछन्, सबैलाई मेरी क्रिसमस !
इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान् कृष्ण होउन्, बुद्ध, गुरु नानक होउन् या पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन हो ।
विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
इस्वी सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।
क्रिसमस-ट्री
अङ्ग्रेजी पढ्दा हामी नेपालीहरू सबैले ए फर एप्पल बी फर बल गरी पढेका हौँ, यसै क्रममा X for X-Mass Tree पनि पढेका छौँ । चित्रमा सिँङ्गरिएको सानो धुपी कोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात् क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् । संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरूको खरिद बिक्री गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरू तयार हुनलाई कम्तीमा पनि १५ वर्ष लाग्दछ । चाडबाडमा परम्परागत रूपमा जनावरहरू मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरू खान कालागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरूलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरूले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरू काटेर सङ्ख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।
सान्टा क्लस
क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठुलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अङ्ग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको 'Snow
Man' विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।
यस आलेखमा एउटा नेपाली क्रिस्चियन भजन पनि जोड्न चाह्यौं
हेर न हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महानता
धनी र गरिब सबै मिलेर
भन्न सक्छौँ, प्रभु धन्यवाद
चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृति, सौहार्द्यता अनि नितान्त खुसीको अभिव्यक्तिका रूपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बीहरू छन् । वहाँहरू लगायत सबै कोलागि यो महान् क्रिसमस रमाइलो होस् । जाँदाजाँदै नेपाली इसाई धर्मावलम्बी साथीले हामी सबै जना हाम्रो पात्रो प्रयोगकर्ता कालागि एउटा भजन अनि शुभेच्छा दिनुभएको छ, सुन्नुहोला है, केवल हाम्रो पात्रोमा ।
-हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: