आउँदा दिनहरु
-
२जेठ
-
३जेठ
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ४ दिन पछि
-
७जेठसोम प्रदोष व्रत ५ दिन पछि
-
८जेठनृसिंह जयन्ती ६ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १३ दिन पछि
-
१७जेठगोरखकाली पूजा १५ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १६ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १७ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २१ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २२ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २३ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २५ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २८ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३० दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३६ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३७ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३८ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३९ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४१ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४७ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४८ दिन पछि
-
१९असारप्रदोष व्रत ४९ दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ५७ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५९ दिन पछि
-
३०असारगोरखकाली पूजा ६० दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
साहित्य / ब्लग
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Poornima Vrata/World Yoga Day/ Music Day
- पूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस
- विश्व शरणार्थी दिवस
- World Refugee Day
- Pradosh Vrata/International Day for the Elimination of Sexual Violence in Conflict
- प्रदोष व्रत/द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- National Republic Day
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
महाअष्टमी । कालरात्रि
महाअष्टमी
नौरथाको मेला अनि दुर्गा भवानीका शक्ति पीठहरूमा भिडभाड, कसैलाई मिठाई किन्न हतारो हुन सक्छ त कसैलाई मासु ? कसैलाई पलेँटी कसेर तास खेल्ने तिर्सना होला त कसैलाई साथीभाइसँग भेटघाटको तिर्सना । जे होस्, यस वर्षको दसैँको अष्टमीको शुभ दिन अनि शुभ–साइतको शुभकामना ।
नवरात्रिका ९ देवीहरू
आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।
महाअष्टमीमा के गरिन्छ ?
गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाका दिन बौद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्ति पीठ, दसैँ घर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको सुरुमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरूको पूजा अर्चना समेत विधि विधान अनुसार गरिन्छ ।
भद्रकालीको पूजा अर्चना
आजको दिन भद्रकालीको पनि विशेष पूजा अर्चना गरिन्छ । सतीदेवीले आफ्ना पति महादेवको आफ्नै पिता दक्ष प्रजापतिको मुखबाट गरिएको निन्दा सुन्न नसकेर अग्नि–कुण्डमा हाम फालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रूपमा भद्रकाली यसै दिन प्रकट भइन् ।
बलि दिने चलन
शक्तिकी महास्वरूप महागौरी र भद्रकाली स्वरूपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरूले कुभिन्डो, घिरौँला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लट्ठी हालेर जनावरको स्वरूपमा बलि दिने गर्दछन् ।
तलेजु भवानी मन्दिरको दसैँ
आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दसैँ–घरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि दिइन्छ । काठमाडौँ उपत्यका वरिपरिका शक्ति पीठहरू जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, बज्रयोगिनी, सङ्कटा, वज्रवाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरूको घुइँचो लाग्ने गर्छ ।
भारदहस्थित कंकालिनी देवीको मन्दिरको दसैँ
त्यसै गरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगन्जस्थित बिर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्ति पीठहरूमा हजारौँको सङ्ख्यामा खसी बोका, राँगा, हाँस र कुखुरालाई बलि चढाइन्छ ।
अन्य शक्तिपीठहरू
काभ्रेको पलान्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेलधुराको उग्र तारा लगायतका मन्दिरहरूमा पनि शक्ति रूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । नेपाल र समग्र विश्वभरि रहेका ज्ञात अज्ञात सबै शक्तिपीठहरुमा हार्दिक नमन ।
बलि दिने प्रथा र विरोधाभास
बलि दिने विषयमा आजभोलि चौतर्फी रूपमा विरोध हुन थालेको छ । जनावर अधिकारसँग सम्बन्धित सङ्घ–संस्थाहरूले अनि अन्तर्राष्ट्रिय नागरिक समाजहरूले यस्ता कार्यहरूलाई निन्दनीय भनेर व्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो, तथापि सभ्यतासँगै मासु खान जनावरहरूलाई प्रयोग गरिआएको चलनको मांसाहारीले पनि आ–आफ्नै तवरले व्याख्या गरेका छन् ।
चाहे हिन्दुहरूको दसैँ होस् या क्रिस्टियनहरूको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरू या मुसलमानहरूको इद बकरइदमा काटिने खसी बोकाहरू, कहीँ–कतै धर्म र संस्कारहरूबाटै मानव सभ्यताले मांसाहारी चलन बोकेर ल्याएको तथ्य पनि हामीले पछ्याइ आएका छौँ ।
पछिल्लो समयमा बलि दिने विषयमा धेरै कमी आएको पाइएको छ । विशेषतः दसैँमा खसी काट्नै पर्ने, ज्वाइँ–पाहुनालाई मासु खुवाउनै पर्ने चलन सम्मान र प्रतिष्ठाका रूपमा हेरिन्थ्यो । बिहानैबाट खसी काट्ने घरमा विशेष चहलपहल रहन्छ । पानी तताउने अनि काट्ने मान्छे बोलाउने लगायत कसको घरको खसी कति किलोको भयो ? कसको घरको खसी कुन रङ्गको ? आदिजस्ता जिज्ञासा र उत्सुकता विशेष गरी केटाकेटीहरूमा रहने गर्छ ।
पहिले–पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषि प्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरूको सहज उपलब्धता भएकाले पनि बलि दिने चलन धेरै थियो । तर आजभोलि बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुन सक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।
अर्कोतर्फ मासुहरू राख्न चाहिने चिस्यान यन्त्र अर्थात् फ्रिजहरूको उपलब्धता धेरै नेपाली घरहरूमा नभएको कारणले पनि मासुहरू स्वास्थ्यवर्धक रहिरहन पाउँदैनन् । अनि धेरै चिल्लो गरेर पक्कु मासुहरू धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन सक्छ । यस विषयमा मासु सेवन गर्दा सचेत रहन जरुरी छ ।
संस्कृतमा बलिको अर्थ कुनै पनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ । आजको दिन हामी पनि आफ्नो रिस–राग, मोह, इष्र्या अनि घमन्डको बलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौँ ।
सबैलाई महाअष्टमीको शुभकामना ।
- हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: