आउँदा दिनहरु
-
१जेठ
-
२जेठ
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा २ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ५ दिन पछि
-
७जेठसोम प्रदोष व्रत ६ दिन पछि
-
८जेठनृसिंह जयन्ती ७ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १४ दिन पछि
-
१७जेठगोरखकाली पूजा १६ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १७ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १८ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २२ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २३ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २४ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २६ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २९ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३१ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३७ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३८ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३९ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४० दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४२ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४८ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४९ दिन पछि
-
१९असारप्रदोष व्रत ५० दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ५८ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ६० दिन पछि
-
३०असारगोरखकाली पूजा ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- Sita jayanti । Gorakhkali Puja
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- खाेएकाे दिन के हुन्छ
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- कोही किन बरबाद होस्
- बादल जस्तै
- Gorakhkali Puja/World Blood Donor Day
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
अधिक साउन शुक्ल प्रतिपदा
मलमास शुरू / मत्स्यनारायण मेला शुरू
ॐ
रामाय रामचन्द्राय रामभद्राय वेधसे।
रघुनाथाय नाथाय सीतायाः पतये नमः॥
सबै वेदका भगवान् राम, रामभद्र, रामचन्द्र अनि रघु वंशका अगुवा साथै सीता माताका भगवान् रामलाई हार्दिक नमन। यस वर्षको दिव्य पुरुषोत्तम मास आज औपचारिक रूपमा सुरु हुँदै छ, यसै विषयमा चर्चा गरौँ ।
के हो मलमास ?
हामी सबैलाई थाहा छ कि ३६५ दिनको या भनौँ १२ महिनाको १ वर्ष हुन्छ । सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्य मासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्र मासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्र मास हुन्छ। सामान्य रूपमा चन्द्र मास अनि गतेहरु सौर्य मास भनेर बुझ्न सकिन्छ ।
यसरी सौर्य मासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्र मासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ। यसरी प्रत्येक साल चन्द्र मास सौर्य मास भन्दा ११ दिनले पछि हुँदै आउँछ अनि ३ वर्षमा ३३ दिन ले चन्द्र मास र सौर्य मासको फरक पार्दछ जसलाई अधिक मास या मलमासले मिलाप गरिन्छ । यो त सामान्य बुझाई भयो, अब ज्योतिष शास्त्रको परिभाषा तर्फ लागौँ। ज्योतिष शास्त्र अनुसार जुन चन्द्र मास भित्र सूर्य सङ्क्रान्ति पर्दैन त्यसलाई अधिक मास भनिन्छ । त्यस्तै कुनै चन्द्र मास भित्र दुई वटा सूर्य सङ्क्रान्ति परेमा त्यसलाई क्षय मास भनिन्छ। अधिक मास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षय मास घटिमा १९ वर्ष र बढीमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।
यसरी सूर्य अनि चन्द्रका चाल अनि गतिका आधारमा वर्ष मिलान गर्न अधिक मास र क्षय मासको चलन ठाउँ अनुसार फरक फरक हुन सक्दछ तथापि अधिक मास भने अधिक ३३ दिनलाई हरेक ३ वर्षमा समायोजन गर्ने चलन हो ।
सौर्य मास जस्तो चन्द्र मास को मापन ठोस हुँदैन, तिथिमा आधारित हुने भएकाले यो चन्द्र मास गतिमा निश्चित हुँदैन । यही नियम अनुसार अधिक मास या महिना वृद्धि हुने गर्दछ, अधिक मास खासै यही महिना हुन्छ भन्ने हुँदैन । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।
लीप इयर भने निश्चित समयमा पर्दछ भने अधिक मासको भने समय यसै महिना भन्न सकिँदैन । अधिक मासलाई पुरुषोत्तम मास पनि भनिन्छ, यस मासको आधिपत्य भगवान् सूर्यले ग्रहण नगरेको तसर्थ भगवान् पुरुषोत्तम स्वयमले आधिपत्य स्वीकार गरेको किंवदन्ती छ । यस मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ । अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने पुरुषोत्तम मासमा गरिने गरिन्न । मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने अनि पारिवारिक सम्बन्ध पिरोल्ने भनी मुर्हुतमार्तण्डीका र मुर्हुतचिन्तामणी लगायतका पुस्तकमा पाइएता पनि परम्परागत वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा भने यस्ता कुराहरू पाँइदैन् । अधिक मासमा गर्ने धार्मिक कृत्य व्रत, दान, पुण्य आदिका लागि भगवान् श्रीकृष्णले भन्नुभएको छ–यसको फलदाता,भोक्ता र अधिष्ठाता जम्मै म नै हुँ । यस महिनामा एकभक्त, नक्त वा उपवासका साथै भगवान् भास्करको पूजन तथा कास्यपात्रमा अन्न वस्त्र भरेर दान गर्नु फलदायी हुन्छ ।
मत्स्यनारायण मेला
काठमाडौवाट झन्डै ८ किमी दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला सुरु भएको छ । मलमासको अवधिभर यस मेलामा परपर वाट हजारौँ लाखौँ भक्तजनहरू दर्शनार्थ आउने गर्दछन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा / पुरुषोत्तम माहात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।
विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ। चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ।
मत्स्य अवतार
प्राचीन कालमा सत्यव्रत नाम गरेका राजा ले नदिमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् । सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका अनि त्यसमा उक्त माछा नअटाएको एवं रितले तलाउ अनि समुन्द्र सम्म राख्दा माछाको आकार बढ्दै गएको बताइन्छ ।
राजाले भगवान् विष्णुको अवतार चाल पाएर मत्स्य अवतार को पूजा गरेको अनि पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो नाउँमा बिउ बिजन सहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको पनि उदार गर्नु भएको थियो।
मत्स्य नारायणको अपरम्पार गुणगान केवल ग्रन्थ अनि इतिहासमा मात्र नभई वास्तविक जीवनमा पनि उत्तिकै छ । जलमा बस्ने माछा लगायतका सम्पूर्ण प्राणी अनि जलाशय स्वयमको पनि रक्षा अनि सरसफाइ यस मेलाले अनि मत्स्य नारायणको कथाले उद्घोष गर्दछ । भगवान् विष्णु आफ्नो प्राथमिक अवतार मत्स्य अवतारका रूपमा यस लोकमा सदैव अवतीर्ण भइरहुन्, फुर्सत निकालेर मत्स्य नारायणको यो ३ बर्से मेला भर्न जानु होला । शुभकामना !
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: