आउँदा दिनहरु
-
१७वैशाख
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २० दिन पछि
-
७जेठसोम प्रदोष व्रत २१ दिन पछि
-
८जेठनृसिंह जयन्ती २२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
रमदानको महिना शुरू
ईस्लामीक पात्रो अनुसार हरेक वर्षको ९ औँ महिनामा रमादान महिना पर्दछ, कूल ३५४ दिनको यस पात्रो पनि चन्द्रमानकै आधारमा रहेको छ । अरबी भाषावाट लिइएको रमदान शब्द को अर्थ अत्यन्त गर्मी, तातेको जमीन अनि खाना तथा पानीको दुख्ख भएको समय भन्ने बुझाँउछ । ईस्लाम धर्मावलम्बीहरुको महान यस पर्वलाई जीवन अनि भोगाईहरुको पर्याय पर्वका रुपमा लिन सकिन्छ । सबैभन्दा पवित्र अनि कृपाले भरिपूर्ण यस महिनाभरि ईस्लाम धर्मावलम्बीहरु सूर्यको उदय र अस्तको विचमा केही खाँदैनन्, पानीसम्म नखाईकन गरिने यस ब्रतमा रातीको समय अनि विहान घाम उदाउन अगाडि खाने चलन छ । यसरी बस्ने ब्रतलाई रोजा भनिन्छ , रोजा बस्नाले वास्तवमै आत्मसन्तुलन, आत्मविश्वास अनि मानवीय तृष्णाहरुलाई सिमीत गरेर भक्तिभाव अनि पवित्रता तर्फ मन लगाउन सकिन्छ । साँझ विहान सपरिवार बसेर खाना खाइन्छ र यसरी खाना खानुलाई ईफ्तार भनिन्छ । यसरी ईफ्तारमा मुसलमान अनि अन्य समुदायका ईष्टमित्र हरुलाई पनि बोलाउने चलन रहन्छ । घरपरिवार बाट टाढा भएकहरुले मस्जिद या मदर्सा या अन्य सामुदायीक स्थलहरुमा सामुहीक ईफ्तारमा सम्मेलीत हुन्छन् ।
यसै महिनामा पैगम्बर मोहम्मदले पवित्र ग्रन्थ कुरान दिनुभएको विश्वास छ, यसै पवित्र कुराको संझनामा पनि रमादान मनाइने गरिएको जनउक्तिहरु रहेका छन् ।
रमादान भन्ने वित्तिकै खाली ब्रत अनि रोजाका कुरामात्र आँउदछन् तर रमादान बास्तवमा रोजामात्र नभई अन्य धेरै कुराहरु अनि पवित्रताका अभ्यासहरुको समायोजन पनि हो । यस समयमा गरिने प्रार्थनाले भक्तजनलाई अल्लाहको अझै नजिक लिएर जाने विश्वास गरिन्छ । कुरानका अनुसार आफ्नो नराम्रा कार्य नछाडिकन अनि अप्रिय बोली बोल्न नरोकीकन र झुठो बोलेर कोही रमादानमा ब्रत बस्दछ भने अल्लाहले त्यस ब्रतको फल दिनुहुनेछैन । यसअर्थमा मानवता, सहयोगी भावना अनि सदभावकको पर्याय यस पर्वको शुरुवाती दिनमा हामीसबै मुसलमान अनि गैर मुसलमान दुबैलाई स्वागत छ ।
गर्भवती महीलाहरु, मधुमेह भएका मानिसहरु, बालबालीकाहरु लगायत कहिलेकाही विश्व स्तरीय खेल खेलिरहेका मुसलमान खेलाडीहरुलाई म्याचको दौरान रोजा छुट गर्ने चलन छ । विश्वकप फुटबलको बेला सन् २०१४ मा मुसलमान खेलाडिहरुलाई रोजा छुट गरिएको थियो । रमादान महिनाो अन्त्यमा ईदऊल फितर बडो भब्यताका साथ संसारभरि मनाईन्छ । संसारभरिका मुसलमान साथीहरुलाई रमादानको शुभकामना । यसै आलेखका साथमा हामी यहाँहरुलाई हाम्रा हजयात्री साथी फिरोज अन्सारीले खिच्नुभएको पवित्र मक्काका केही तस्वीरहरु देखाउन चाहन्छौ ।
तस्वीरहरु:
पैगम्बर मोहम्मदको जन्म भएको भनिएको पवित्र घर
मक्का शरीफ
ईब्राहीम अली सलम का पवित्र पाईलाहरु
-सुयोग ढकाल

Liked by: