मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग लिनुहोला। कसैमाथि पनि विश्वास गरेर ऋण दिनदेखि बच्नुहोस्। यात्रा सुखदाई रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: