कति राम्राे सुन्दर मुहार हेरिरहुझै गरि आयाे बसन्त
कहिले ल्याउला ओठमा हासाे भन्दा भन्दै ल्ययो बसन्त
मान्छेकाे जाँगर र मनमस्तिष्क मात्रै नभई जताततै छायाे बसन्त
चराचुरि पनि खुसि हुँदै नाच्दै रमाउदै गयाे बसन्त !!
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: