दिन मा त ठिकै,पीडा हुन्छ
रात मा अलि अलि
भुलाउन याद उनको
मात मा छु अलि अलि ।
तिमीलाई त खासै त्यति फरक छैन होला
साच्चिकै बिर्सियौकी
याद मा छु अलि अलि ?
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: