सललः बग्ने गर्छ खाेला नालाका पानी,
उतार चढावका जीवन नै हाे हाम्राे जिन्दगानी ।
जानताले पनि छाडेकाे छैन आ आफ्नाे आनी बानी,
नेताहरु घुम्ने गर्छ भाेट माग्न लाजै नमानी।
चुनावकाे बेला लागेकाे छ नेताहरुकाे बाँडफाड गर्ने बानी,
दिने गर्छ भाेट जनता जानी न जानी।
विकास गर्छु भन्दै निहुरिने गर्छ भगवान मानी,
स्वार्थ बाेकी नेताले गर्छ कुर्सी खिच्चा तानी।
फाेहर ढलकाे निकास हुन्छ ठाउँ छानीछानी ,
भ्रष्टाचारीलाई हुन्छ यहाँ सम्पती कमाउने बानी।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: