के छ भनी सोध्नेलाइ ढाटेकै छु यहाँ
मनका पीडा मनमै अझै कति थुनाउनु र ?
पीडा मनमा कति छन कसलाइ सुनाउनु र ?
के छ भनी सोध्नेलाइ ढाटेकै छु यहाँ
जसोतसो जिन्दगी काटेकै छु यहाँ ।
........
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: