जात बदलदै मा कोहि, सौगात हुँदैन।
आफूलाई नीच ठान्ने हरुको, औकात हुँदैन।।
किन ठानछेउ म, सानो जातहूँ भनेर
मानवता भन्दा ठूलो, कुनै जात हुदैन।।
भोक लागेको बेला ढीःडो ,पायपनि खानो पर्दछ।
हरेक बेला झै दाल भात ,अनि साग हुँदैन।।
माया गर्दा छुटाउन खोजने,धेरै छन निस्टुरीहरू।
प्रलय आओस यो दुनियमा, चोखो प्रेम कहिले हाहाकार हुदैन।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: