यो मेरो दारी मेरो उनीलाई किन भारी
गफ गरे पिछ्य भन्छे काट त्यो दारी
म भन्छु ठिकै छ सुहाएको छ यो दारी
उनी भन्छे पागल झै किन पालेको त्यो दारी
तब म भन्छु तिमी साथमा छैनौ अनि किन काट्नु दारी
तिमी साथमा छैनौ अनि किन काट्नु दारी
अमित सापकोटा
सर्लाही
Liked by: