धेरै दिन भो तिमीसंग बोल्न पाछैन ।।
गुम्सिएका मनका कुरा खोल्न पाछैन ।।
चाहान्छु म त, तर तिम्रो के छ सोच ,
मन परे पनि तिमी, प्रिति मोल्न पाछैन ।।
एक तर्फि मात्र हुन्छ कि प्यार भनेर ,
तिमी लाई राम्रोसंग, खोल्न चाहाछैन ।।
धेरै दिन भो तिमीसंग बोल्न पाछैन ।।
गुम्सिएका मनका कुरा खोल्न पाछैन ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: