ऊ रिसाएकी थिएन, बदलिएकी थिई
ऊ सजिएकी थिईन,सिङ्गारिएकी थिई।
रङ को होली मा त म संग रङ्गिएकी थी,
सिन्दुरको होली त अरु कसैसँग खेलिसकेकी थी।
साँच्चै भन्थे आइमाई को मन कसैले बुझ्न सक्दैन भनेर
आफ्नै श्रीमानको पछाडि मलाई घुमाइरहेकी थी।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: