सप्तरंगी टिकालाई सजाउनु तिहारमा ।।
त्यहि टिका निधारमा लगाउनु तिहारमा ।।
सम्मान छ चेलीको त्यो आस्था विश्वाशमा ।।
पवित्रतालाई धेरै हसाउनु तिहारमा ।।
उनेका ति माला सुके भनेर नरुनु तिमी ।।
अर्को साल फर्किन्छन रमाउनु तिहारमा ।।
सम्झेर त् आसू आउछ झनै दर्केर किन ।।
बिग्रेको त्यो आफ्नै मन फकाउनु तिहारमा ।।
बाध्यता हो मेरो बुझ भावना चेलीले पनि ।।
झिलीमिली दीपक नि जलाउनु तिहारमा ।।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: