खेल्न बसे तर एउटा ठूलो तास भएन ।
किनकी मेरो जिवन कसैको दास भएन ।।
गर्छु माया तिमीलाई भन्दा भन्दै पनि उसले ।
छोडि गई मेरो माया उसलार्इ त्यति खास भएन ।।
मायाले जिन्दगी चल्दैन भन्दै मनलाई छाडी धनलाई रोजी ।
रक्सी खाई कुटछ भन्छे उसलार्इ अंगाल्ने म संग सास भएन ।।
खेल्न बसे तर एउटा ठूलो तास भएन ।
किनकी मेरो जिवन कसैको दास भएन ।।
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: