सबैभन्दा ठूलो कुरा संविधान फेरिएन !
फेरिए लुगाफाटो तर अडान फेरिएन !
कतिपय लान्छना पाउने मध्य देखिए !
तर पनि झूटो खेलको मैदान फेरिएन !
सुरुमै यसो गरौं उसो गरौं भन्ने हरु !
हो धोका दिने यो अभियान फेरिएन !
लाखौं प्रश्नहरु हो आए आउन लाई !
बिना उत्तर प्रश्न को उठान फेरिएन !
जताततै कुराहरू आघात दिने मात्रै !
छताछुल्ल पाप को मुहान फेरिएन !
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: