धेरै सोचेर होला यो मन अल्लि थाकेको छ
हास्दै छ अनुहार तर मुस्कान किन भागेको छ !
भन्न सक्दिन कसैलाई मन का कुरा लुकाउछु म
मन भरि कुरा पोल्छ तेही नि खुसि देखाऊछु म !
सुते आमा भन्छु म तर सुत्न सक्दिन
पिडा तिमीलाई सुनाउ लाग्छ तर भन्न सक्दिन !
टुटेको मन फुटेको जिउ अन्धकार छ यो दिन
कमाऊ छोरा ठुलो भयेउ घर मा धेरै ऋण छ !!
Liked by: