घरमा छानो चुहिए पनि सुनले आफू टाल्छ मान्छे। जब मिल्छ हिरा, अनी सुन पनि फाल्छ मान्छे।। मान्छेहरू भन्छन आफू चलाख छु, निडर छु । तर डरपोक रैछ नि त, नत्र कुकूर किन पाल्छ मान्छे ?
घरमा छानो चुहिए पनि सुनले आफू टाल्छ मान्छे।
जब मिल्छ हिरा, अनी सुन पनि फाल्छ मान्छे।।
मान्छेहरू भन्छन आफू चलाख छु, निडर छु ।
तर डरपोक रैछ नि त, नत्र कुकूर किन पाल्छ मान्छे ?
अरूलाई अन्धो भनी भिर भिरै धकेलिदिन्छन्।
जब आफ्नै ज्योति गुम्छ, अनी बल्ल रून थाल्छ मान्छे।।
-प्रदिप जागरण
[email protected]
Liked by: