को आफ्नो को पराई कोहि छैन यहाँ ...,
आफ्नै खुशी लूटिए विश्वासिलो यारमा...।
चर्दै चरी फसे कसैको आहारमा...।।
मत तेसै मरे धारिलो छुरा प्रहारमा...।।।
कसै संग चाहा थियो जिउने मर्ने ...
सबको कहाँ हुन्छ मिलन प्रेमपत्र प्यारमा...।
कहाँ पाउला निस्वार्थ माया कहिँ खोजेपनी...
स्वार्थी रहेछ दुनियाँ चल्छ दम्ब र दुर्भाबमा...।।
कहाँ सबको पवित्र मन क्षितिज पारी भए ।
भन्ने जस्तो हुन्न रछ भए देखावटी आकारमा ।।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: