कोहिसंग मिलि त कोहि बाट टाढा भई,
त्यसमा हिसाब किताब बराबर बनाएर गई !!
हिजो अस्ती कसम खान्थी संगै बसी नछुटीने,
आज त्यहि निष्ठूरीले शरीरमा खोट लगाएर गई !!
सयौ जुनि संगै बस्छु छुटिएमा म त मर्छु भन्थी
तिमी मेरो को भनि नौ मति बाजामा रमाएर गई !!
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: