आँशुहरु मात्र दियौं पिउन सकिन कि...?
यादहरु मात्र दियौं जिउन सकिन कि...?
यति पिडा शत्रुले नि दिदैन आफ्नै बनेर दियौं ...
छिया छिया फाटेको यो मन सिउन सकिन कि...?
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: