नसमाई हातमा मदिरा कहाँ मदहोसीको मात लाग्छ रकैले मायामा हार नखाए कहाँ मनमा आघात लाग्छ र लाग्न त अथाहा माया लाग्थ्यो मलाई तिम्रो प्रियतिमी जलाउने आगोलाई कहाँ म दाउराको माया लाग्छ र।
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: