मनमा सधैं हर्षुलास कहाँ हुन्छ र?
समय पनि एकनास कहाँ हुन्छ र?
आउँछ,लुट्छ दिल रित्तो बनाउछ,
दिलको मान्छे खास कहाँ हुन्छ र?
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: