तिम्रो यादको रापले मुटु अझै जल्दैछ उस्तैम मात्र स्थिर छु दिनहरू त अझै ढल्दैछ उस्तै घडी त दियौ, समय दिन सकेनौ चाहेको बेलातिमीले दिएको घडी चाहिँ अझै चल्दैछ उस्तै
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: