भेटेछ गुलियो कतै, मेरो अमिलो बिर्सियो
संग्ल्याइदिनु अघिको ~धमिलो बिर्सियो
हे कुरूप अवगुणी, छद्म भेषि मानवाकृति
लिनु थियो कमल लियो र हिलो बिर्सियो
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: