मैले ढुंगा ढुंगामा तिम्रो नाम लेखेर आएँ
तिमीसंग मेरो नाम खुलेआम लेखेर आएँ
भन्थ्यौ हाम्रो जोडी राम सीताको जस्तो
त्यसले त छातीभित्र श्रीराम लेखेर आएँ
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: