हातमा लिएर मोर्ने दबाई चिट्ठी लेख्दै छु।
आफुले आफुलाई गर्दै बिदाई चिट्ठी लेख्दै छु।
कि जिन्दगी अन्त्य गर्देऊ कि सुधार गर्देऊ भन्दै।
मैले मेरो भाग्य बिगार्ने भावीलाई चिट्ठी लेख्दै छु।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: