आउनु तिमी न जन्ती न जात्रामा हुने छु गुनासो गर्न नमिल्ने त्यो यात्रामा हुने छु पर्खेर बस्ने छु तिमीलाइ, कफनमा सजिएरअन्तिम बिदाइ गर्नु मलाइ चितामा हुने छु
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: