अब फोन र म्यासेज आउला भन्ने आस पनि छैन !
नजर बाहिरको मान्छेको विश्वास पनि छैन !
उ त अन्तै तन,मन,बचन साट्दै होली
उ मसंगै छे भन्ने आभास पनि छैन !!
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: