आमा भन्दा पनि प्यारा सासू भैसके
ती त जिब हैनन सबै मासु भैसके
नरोउ भनी फकाएर दुख दिनेहरु हो
तिम्ले देका पिडा सबै आँसु भैसके।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: