तिम्रो तस्बिर राखेको छु मैले यो ज्यान भित्र !!
जस्तै ती यात्रुहरु टन्न भएजस्तै बिमान भित्र !!
तिम्रो मुस्कान बाट ठहरै भएको महसुस गर्छु !!
भन जादु छ कि जहर छ तिम्रो मुस्कान भित्र !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: