तिमिलाई विर्सिनु असम्भव कुरा हो
तिमिलाई विस्वास छैन भने अलग कुरा हो
जहिले सँम्म छ साँस तिमिलाई सम्झीन्छु
यो साँस न रहनु को समय अलग कुरा हो
-----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: