न त फलामे द्वार हो, न त झ्म्ट्ने बाघ हो !
किन ठूलो हाउगुजी, फेल भए पो दाग हो !
क्रमशः अध्यन गरौं, स्वतः भ्रममा नपरौं !
नयाँ परिक्षा प्रणाली, यो समयको माग हो !!
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: