सादानै ठिक छ न कि जीवन तरवारमा राख्न मन छ
झुपडी नै किन नहोस् बा-आमालाई घरबारमा राख्न मन छ
औंला गन्दै हजारौं सपना बुनेर बसेका छन् मेरा बा-आमा
उनैलाई खुशीले भरिएको सानो दरबारमा राख्न मन छ !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: