सिरदेखि पाउँसम्म समेटेको खोजिन्छ ।
सबै कुरा भोगेको अनि देखेको खोजिन्छ ।
छोरी पढाउन हिचकिचाउने हाम्राे यो समाजमा ।
बुहारी चै किन पढेलेखेको खोजिन्छ ?
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: