----
हरेक प्रश्न १ दिनका लागि राखिएको हो । नतिजा सार्वजनिक भएसंगै
"तिहार Quiz"मा सहभागी हुने समयावधी समाप्त भएको छ ।
दोश्रो दिनको "तिहार Quiz"को नतिजा यस प्रकार रहेको छः
प्रश्न थियोः
तिहारको यस विशेष ५ दिनको अवधिलार्इ के भन्ने गरिन्छ ?
सही उत्तरः १) यमपञ्चक
हिजोको प्रश्नको सही उत्तर दिने ३ जना भाग्यमानी बिजेताहरु हुनुहुन्छः
१) प्रतिक्षा मिश्रा
२) छिसाङ वाइबा
३) अानन्द ताम्राकार
उपहारका लागि बिजेताहरुले [email protected] बाट अाजै जानकारी प्राप्त गर्नुहुनेछ ।
विजेता घोषणा गरेसंगै दोश्रो प्रश्नमा उत्तर दिने समयावधीपनि सक्किएको छ । धेरै
बधार्इ
दोश्रो
प्रश्नका
“तिहार Quiz”
बिजेताहरुलार्इ
।
बिजेताहरुलार्इ
इमेल
गरीने
छ
,
कृपया
बिजेताले
अाफ्नो
इमेल
हेर्नुहोला
।
अाजको प्रश्नः भाईटिकालाई तराईमा के नामले मनाइन्छ ?
१) भैयादूज (बजडी)
२) फुवादूज
३) बहनदूज
४) बबुवादूज
उत्तर
पठाउनका
लागि
कमेण्ट
बक्समा
गएर
अाफ्नो
सही
जवाफ
लेख्नुहोस् ।
यस
"तिहार QUIZ"
मा
सहभागीताका
लागि
तपाइको
हाम्रो
पात्रो
अपडेट
भएको
हुनुपर्छ ।
प्ले
स्टोरमा
नयाँ
भर्सन
उपलब्ध
छ
,
अाजै
गर्नुहोस्
।
Liked by: