दिनकै यो झ्याउ लाग्दो दिनलाई सहदै उहीँ ओछ्यान र सिरानी सङ लुपुटिदै
म नाया समयको खोजिमा छु ।गाउँमा सुन्यताले बास राखेको छ
तर पनि उहीँ पुरानो समय समजदै छु।
म मेरो बाआमाको अनुहारमा हासो खोज्दै छु ।
न धनले पुग छ यो मानिसलाई न खुसिले
म अचम्म मानेर फेरि त्येहि पुरानो सैलिको संनसारी बन्दै छु ।
दुखको कुरा सुनौनै मनलाग्दैन तर न सुनाई कन बस्न पनि सक्दिन
म मेरो आँसु नचाहादा नचाहदै देखाउदै छु।
अनुहार्भरी हासो बोकेर मन्मा पीडा लुकाउदै छु ।
न त मलाई खास ठान्ने कोइ छ याहा न मलाई मुख्य मान्ने
म मेरो कला मैसङ लिएर बाआमाको आशा मात्रै बनेको छु ।
छोरी मान्छे भएको भए बरु कोठा बन्द गरेर पनि
रोइदिन्थे तर छोरो मान्छे हु हार खान थाले भने आफैले आफैलाई दिकार्छु ।
म मेरो सिरानी सङ योनमग्न हुँदै उसैलाई आफ्नो पीडा सुनाउछु ।
तिमी मात्र छौ मेरो शिर्को ईजत गर्ने भन्दै मुसार्छु ।
उनी मैले दिएको हरेक पीडा सहन्छे तर म कसैको सानो वचन पनि सहन सक्दिन ।
यो चित्त कति कमलो हो मेरो म सानो शब्दपनि खप्न सक्दिन ।
अनि मालाई कसैले भगवान मानु पर्दैन बस
मलाई मेरो तर्कमा कुरा मिलाईदे हुन्थ्यो जस्तो लाग्छ ।
गल्ती भए दिकार्नी हैन जा गएर सुधारेर आइज भने हुन्थ्यो जस्तो लाग्छ ।
कतै बिच्कदा फलानोको छोरा बिगृए छ भन्दै कुरा
काट्नु अघि ठिक सङ गर भन्ने समाज पाइदिए हुन्थिओ ।
म अघि बड्न चाहन्छु मलाई टोक्ने हैन
म सङ मेलिमुखमाई गर्दै जित्ने प्रतिस्प्रधी पाईदिए हुन्थियो ।
तर उहु म कोइ सङ डराउदिन म साहासी बन्छु
सपना देखेको मात्रै हैन पूरा गरेको छु भनेर देखाउनी बन्छु ।
म मानिस हु बाकी संनसारे जस्तो म हैन
म मानवताको दियो बन्छु ।
म मेरो परिवार्को आशा मात्र हैन गर्भ बन्छु ।
Liked by: