सपना देखेर मात्र हुदैन पुरा गर्ने साहाश हुनु पर्छ
अनुशासनमा बसे पुरै संन्सार जित्न सकिन्छ
प्रमाण पुर्खा हेरे हुनछ | सपना देखेर मात्र हुदैन
त्येस्को लागि अफुले आफैलाई काबिल बनाउनु पर्छ
ज्ञानको माहासागर्मा आफुलाई चुर्लुमैई डुबाउनु पर्छ
प्रस्न सोद्ने होइन उतर गरेर देखाउने हुनु पर्छ |
सिङ त गैडाको पनि छ तर तेई सिङ्ले गर्दा तेस्को तस्करी हुन्छ अब त्येस्को केहि अर्थ छ ?
त्येसैले आफ्नो छेयमताको प्रयोग तलब कमाउन र घमड गर्न मत्रा होइन
अरुलाई सिकाउन पनि गर्नु पर्छ | आखामा सजिएको सपना पूरा गर्ने साहश लिन र दिलाउन सक्नु पर्छ ।
महोदय प्रकृति पर्यावरण सङ रमाएर मात्र हुदैन जोगाउन सक्नु पर्छ ।
ठकर लाग्छ एक्चोटी एक्चोटिमै डराउने साहाशी हुन सक्दैन
जस्ले बारम्बार कोसिस गर्छ उस्लाई रोक्ने हिम्मत कोइ माईकालाल सङ हुदैन ।
दुख्न देख्नु पर्छ हासो अनि रुनु पर्छ सबै जिन्दगिको
भोगाई हो महोदय फूल फुले पछि अवस्य पनि ओईली जानछ
तर जब सम्म त्येस्फुल्को बास्ना छरिएको छ तब सम्म पुरै जगलाई मोहित पर्नु पर्छ ।
त्येस्ले पुरै जगलाई मोहित पार्छ । -1
र आनस्य करोडौं फुल्सङको प्रतिस्पर्धा त छदै छ हरेक दिन कुन
फुलले बाजि मार्ला भनेर सोच्नु पर्छ तर एकै फुलले
मात्र यो जग रङगाउन सक्दैन आवसेक्ता हरेक फुल्को छ ।
प्रतिस्पर्धा मात्र जीवन चलाउने र उकृस्ट सम्भावना देखाउने माधेम हो
तेस्ले तिमी भित्रको साहाश बदल्न सक्दैन ।
र एक्चोटिमै डराउने साहाशी हुन सक्दैन ।
Liked by: