उडदैछु गगनमा,
सगर भन्दा माथि, धेरै माथि
चुम्दै खुसीका बादलहरु
अनी हराउदै तिनै भित्र,
उछिनीदै अनि छेड्दै
बादलका टुक्राहरुलाई,
जितिरहेछु सबैलाई,
अनि पुग्दैछु सोर्ग भित्र.
हे बालाक,
भंन्ने आवाज सुने,
कोहो! भनि चारै तिर हेरॆ,
धोनी गुञ्जियो, लाल गर्दै सेरोफेरो
मात्र दया, न लोभ छ त्यहाँ,
न भन्नु नै छ तेरो मेरो,
आकृति सफेद उभियो अगाडी मेरो,
हेरी मात्रै रहे,
पिउदै अनि,
लाठिदै मादक मिठास को
बाटो भरि को फूल,
अनि पछ्याउदैऊ आकृतिलाई,
टेक्दै छु मुलायम दुबोहरुलाई,
आकृति अब बदलियो,
रोकिय मेरा पाइलाहरु,
हेर्दा हेर्दै पाँए स्वयम् भगवानलाई
Liked by: