मन पबित्र राखी आउ केही बाचा गरौं !
मलाई दोस्रो पटक पनि प्रेम नभएको होइन!
जोगिएर बस्ने कोसिस गरे तर पनि,टाढा हुने सकेन !
कस्तो कस्तो ??
कोहि छैन जस्तो केहि छैन जस्तो
सकिए जस्तो अनि रित्तिए जस्तो जिन्दगीमा तिमी आएउ!"तिमी यसरी आएउ जसरी कोही आएन!
थाहा छैन मलाई तिमी सङ प्रेम थियो या लत?तर त्यो पल मेरो लागि अमुल्य थियो!
सफलताको भोकअनिअसफलताको डरको बिचमा अल्झिरहेको जिवनमा केही झुट मलाई समयले बोलायो केहि परिस्थितिले!
हेरन दोष पनि कस्लाइ दिउ?
भाग्य या समय लाइ म माथी भाग्यले पनि अन्याय गरेको हो!
म तिम्रो लायक थिएन!
तर के म तिम्रो हुन्छु ?
यो प्रेस्न को जफाब आफुमा कहिले भेटिन् !
कति कोसिस गरे-गरे सत्यतालाई तिम्रो अगाडि निरधक्क बोल्न थोरै जिम्मेवारि र तिमिलाई गुमाउने डरले कहिले हिम्मत जुटेन!
मलाई पश्चचताप को आगोले पोलि रहेको छ!खुल्ला डायरिको अगाडी बस्दै मेरो बारेमा केही तिमिलाइ
भन्न नसकेका शब्द बिनाकारण कोरिरहेको छु,मन भित्र तिम्रा यादहरु बर्सिरहेछन
बाहिर सितको थोपा बर्सिए जस्तै आशु मा म भिजिरहेको छु!
म निन्द्रा लाई रोकेर सपनाहरू लाई फिर्ता पठाएर रात संग झगडा गर्दै तिमी संगै हुने हकिकत देख्दै तिमिमै हराइरहेको छु !चाहाना तिम्रा पनि छन थोरै मेरा पनि दुबै मिलि पूरा गरौंन!
तिमि करोडौंमा मेरो एक !
तिमी मेरो हिम्मत,!
तिमि मेरो कम्जोरि मा नि मलाई नै अपनाउन!
तिमी मेरो कबच बनि रक्षा गर्नु!
म सधै तिम्रो हरेक कदम मा सहारा बन्ने छु!म आतिने छैन तिमि सधै मेरो साथमा हुनु जहाँ होस्, जस्तो होस्, सधैं तिम्रै पर्खाइ मा हुनेछु
Liked by: