लक्ष्मिप्रसाद त पागल रे
म के सद्धे हुन्थे र।
आवाज देख्ने रे
दृश्य सुन्ने रे उ।
अनि म चाहिँ
साेझाे पागल ।
नयाँ बिचार बुन्न खाेज्ने पागल
तिम्रो चित्र काेर्न खाेज्ने
तिमिलाई बुझ्न खाेज्ने पागल।
तिम्रो भलाद्मि दुनियाँमा
म एउटा उच्छृङ्खल पागल।।
तिमी बर्तमानकि बिद्वान
र म भविष्याेकाे पागल।
याे यस्तो दुनियाँ जहाँ
तिम्रो पागलपन दुनियाँकाे लागि मार्गदर्शन
अनि मेरो पागलपनचाहिँ बिचरा पागलपन।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: